अछाममा ‘मदिरालय’ काण्डमा मुछिएका सई विष्ट जिल्ला तानिए, छानबिन समिति गठन

धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका एक प्रहरी इन्चार्ज जिल्ला तानिएका छन्। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चकाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्ट जिल्ला तानिएका हुन्। महेन्द्रनगरपोष्टले सो विषयमा भदौ ८ गते समाचार प्रकाशित गरेपछि आज (शनिबार) बिष्टलाई जिल्ला … Continue reading अछाममा ‘मदिरालय’ काण्डमा मुछिएका सई विष्ट जिल्ला तानिए, छानबिन समिति गठन