अछाममा ‘मदिरालय’ काण्डमा मुछिएका सई विष्टको सरुवा हुने

धनगढी: अछाममा ‘मदिरालयहरु’ (मदिरा व्यापारी) बाट राजस्वका नाममा अन्धाधुन्ध रकम असुली गरेको आरोप लागेका प्रहरी इन्चार्जको सरुवा हुने भएको छ। जिल्लाको चौरपाटी गाउँपालिकामा असुली धन्दा चलाएको आरोप लागेका प्रहरी चौकी सिउँडीका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) लालसिंह बिष्टको सरुवा हुने भएको हो। केही दिनमै उनको सरुवा गरिने जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख, डिएसपी सन्तोष … Continue reading अछाममा ‘मदिरालय’ काण्डमा मुछिएका सई विष्टको सरुवा हुने