जापानको पहिलो उड्ने कारले सफलता पुर्वक मानव सहितको उडान परिक्षण सम्पन्न गरेको छ ।
दुई सिट भएको उक्त उक्त उड्ने कारको पश्चिमी जापानको ओईता सहरको कृत्रिम टापुबाट उडान भरेको र विमानलाई पाइलटले नियन्त्रण नगरी करिब ३० मिटरको उचाइमा ४०० मिटरको यात्रा गरेको थियो । १.७ मिटर अग्लो र ५.६ मिटर चौडाइ भएको उक्त गाडी ३ मिनेट ३१ सेकेन्डसम्म चलेको उडानमा स्थिर रह्यो।
Facebook Comments Box