काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
विश्वासको मत नपाएपछि सोमबार प्रदेश प्रमुख अमिक शेरचनले लीला गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रूपमा काम गर्न जिम्मेवारी तोकेका थिए ।
Facebook Comments Box