बैतडीमा एक उपमेयरले ‘ठकुरीकी छोरी हुँ, दलितले छोएको खान्नँ’ भनेपछि…

धनगढी: नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते आइतबार बैतडीको दशरथचन्द नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको गरिएको थियो। कार्यक्रममा मेयर, उपमेयर, वडा अध्यक्षहरुसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (डिएसपी), दलित अधिकारकर्मी, मानव अधिकारकर्मीलगायतको सहभागीता थियो। अन्तरक्रिया चलिरहेका बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद … Continue reading बैतडीमा एक उपमेयरले ‘ठकुरीकी छोरी हुँ, दलितले छोएको खान्नँ’ भनेपछि…