बैतडीकी ‘झुटी’ उपमेयर चन्दको चर्तिकला, आफैंले बोलेको बिर्सिन् ?

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कुमारी कौशीला चन्द विवादको भूमरीमा फसेकी छन्। जातीय विभेद हुने खालको अभिव्यक्ती दिएको आरोपपछि उनको चौतर्फी आलोचना भैरहेको छ। उपप्रमुख चन्दले नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते नगरपालिकामै आयोजित एक अन्तरक्रिया कार्यक्रममा भाषण ठोकेकी थिइन्। त्यसक्रममा अन्तरक्रिया चलिरहेकै बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले … Continue reading बैतडीकी ‘झुटी’ उपमेयर चन्दको चर्तिकला, आफैंले बोलेको बिर्सिन् ?