एनपी-लेखक खेलमा जयबहादुर मोहरा, कसका जोगिए, कसका कोचिए ?

काठमाडौंः कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको नदीजन्य वस्तुको मुद्दामा राजनीतिक फ्याक्टरसमेत जोडिएको छ। तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्टको पालामा भएको नदीजन्य वस्तुको ठेक्कामा भएको भ्रष्टाचार मुद्दामा नेकपा (एमाले) सहित नेपाली काँग्रेसका नेताहरूको पोलिटिकल कनेक्सन देखिएको हो। स्रोतका अनुसार पार्टीभित्रको अन्तरद्वन्दले सो भ्रष्टाचार मुद्दामा पनि स्थान पाएको हो। काँग्रेस कञ्चनपुरका केही नेता तथा कार्यकर्ताहरु गुटगत राजनीतिकै कारण उक्त मुद्दामा … Continue reading एनपी-लेखक खेलमा जयबहादुर मोहरा, कसका जोगिए, कसका कोचिए ?