२०८३, आश्विन १ गते

२०८३, आश्विन १ गते

विपतको समयमा सेना र प्रहरीको सम्बन्ध बिग्रियो

बुधवार, भाद्र ३१ २०८३०९:५९

काठमाडौं । विपतको समयमा सुरक्षा निकायहरुबीचको सम्बन्ध चिसिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच फिल्डदेखि केन्द्रसम्म सम्बन्धमा चिसोपन छ।

अझ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको एक अभिव्यक्तिका कारण पनि विवाद भएको छ । कार्कीले एक अन्तर्वार्तामा प्रहरीसँग हेलिकोप्टर भएको भए धेरैलाई बचाउन सकिने बताएका थिए। त्यो अभिव्यक्तिले सेना चिढियो। सेनाले हेलिकोप्टर हुँदा पनि उद्धार गर्न नसकेको आरोप लाग्ने अभिव्यक्ति आइजिपीले दिएको अर्थ लागेपछि यो विषय प्रधानमन्त्री बालेन शाहसम्म पुगेको स्रोत बताउँछ। यो घटनाले प्रहरी महानिरीक्षक कार्कीलाई ब्याकफायर गरेको छ । त्यस्तै, प्रहरी र सशस्त्रबीचको सम्बन्ध पनि राम्रो हुन नसकेको स्रोत बताउँछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार