काठमाडौं - यो वर्ष जिल्ला प्रहरी कार्यालय सर्वाेत्कृष्ट भएको छ। ७१ औं प्रहरी दिवसको अवसरमा जिल्लाका प्रहरी प्रमुख एसपी जनकराज शाही पुरस्कृत भएका छन्।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट उनी पुरस्कृत भएका हुन्।
कार्यदक्षता मूल्याङकन समितिको सिफारिसका आधारमा रुपन्देशी सर्वाेत्कृष्ट भएको हो ।