Author: महेन्द्रनगर पोष्ट

इलाम : प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका हुन् । सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।

Read More

बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९३५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत ल्याएका छन् ।

Read More

धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता लिइरहेका छन् । सुरुबाटै अग्रता बनाएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सुर्मा गाउँपालिका पुग्दा पछि परेका थिए । अहिले मष्टा गाउँपालिकाको मत गणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिंहले ८ हजार २२७ मत ल्याएर अग्रता बनाएका छन । दोस्रोमा एमालेका उम्मेदवार दमन भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेर पछ्याइरहेका छन । यस्तै तेस्रोमा माओवादी केन्द्रका जनक बूढाले २ हजार ९९३ मत पाएका छन्। समाजवादीका दिलबहादुर सिंहले २ हजार १६२ मत प्राप्त गरेका छन ।

Read More

काठमाडौं : इंडियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले हराएको छ। चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८ दशमल ५ ओभरमा १३४ रनमा समेटियो। हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रह्यो। यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे। चेन्नईका लागि तुषार देशपाण्डेले ४ विकेट लिए। यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २/२ विकेट लिए। रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन जोड्यो। चेन्नईका कप्तान रुतुराज गाइक्वाडले ९८ रनको…

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। …

Read More

बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएर शीर्ष स्थानमा छन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।

Read More

इलाम : प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । १८ हजार ९४८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका हुन् । सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् ।

Read More

धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एमाले उम्मेदवारलाई पछि पारेका छन् । सुरुबाटै अग्रता बनाएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई मतगणना सुर्मा गाउँपालिका पुग्दा पछि परेका छ्न । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिंहले ७४८८ मत ल्याएर अग्रता बनाएका छन । दोस्रोमा एमालेका उम्मेदवार दमन भण्डारीले ७ हजार २३९ मत प्राप्त गरेर पछ्याइरहेका छन । यस्तै तेस्रोमा माओवादी केन्द्रका जनक बूढाले २ हजार ८९४ मत पाएका छन्। समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत प्राप्त गरेका छन । बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको…

Read More

धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ५२७५ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४९८१ ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्याईरहेका छन्। बूढाले २५३३ भोट पाएका छन्। काँग्रेसका सिंहले अहिले मतान्तर घटाउँदै लगेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ४६६८ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४५८० ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्याईरहेका छन्। बूढाले २४४३ भोट पाएका छन्। काँग्रेसका सिंहले अहिले मतान्तर घटाउँदै लगेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More