Author: Dipak Dhamala

भारतले आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको टी–ट्वान्टी अन्तर्गत बुधबार भएको खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले हराएको हो । न्युल्यान्ड क्रिकेट मैदानमा वेस्ट इण्डिजले दिएको ११९ रनको लक्ष्य भारतले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । भारतका लागि रिचा घोषले अविजित ४४ रनको योगदान गरिन् । त्यस्तै  कप्तान हर्मनप्रित कौरले ३३ रन बनाउँदा शफाली बर्मा २८ रनको योगदान गरिन् ।  वेस्ट ईण्डिजका लागि करिष्मा रामहाराक्कीले दुई विकेट लिइन् । त्यस्तै हाईली म्याथ्यु र चाईनिलि हेनरीले समान एक÷एक विकेट लिईन् । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २०…

Read More

काठमाडौं — ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी घाइते भएका छन् । भण्डारीको बुद्धनगरस्थित निवासमा बुधबार राति १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनका सहयोगी भुवन भुसालले जनाए । भुसालका अनुसार अहिले उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । ‘अहिले आईसीयूमा हुनुहुन्छ । डाक्टरको टिमले उपचार गर्दै छ । सांसदज्यूको शरिरको २५ प्रतिशत भाग जलेको जानकारी पाएका छौँ । आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ । बाँकी आज बिहान थाहा होला,’ भुसालले भने । भुसालसहित आफन्तहरू अस्पतालमै छन् । भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ…

Read More

बासिङटन । साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन्  । भारतीय मुलकी हेलीले रिपब्लिकन पार्टीकी तर्फबाट सन २०२४ मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्ने घोषणा मंगलवार आयोजित एक कार्यक्रमवाट गरेकी हुन । ‘नयाँ पुस्ताको नेतृत्व लिने समय आएको’ उल्लेख गर्दै डेलीले आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा जोड दिने प्रतिबद्धता जनाएकी छिन । खास नाम निम्रता निक्की रान्धवा हेली रहेकी उनी भारतीय सिख सम्प्रदायकी हुन । उनको पिता अजित सिंह रान्धवा र माता राजकौर रान्धवा हुन । साउथ क्यारोलिनमा जन्मेकी उनले २४ वर्षको…

Read More

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ ।  लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।  त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफ्नो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।  अखिलको भावी नेतृत्वको लागि…

Read More

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको हो । वडा अध्यक्ष खेम घर्तिमगरका अनुसार कैलालीको धनगढीबाट छुटेको बस गएराति छिडिखान पुगेको हो । पहिलो पटक बस पुगेपछि दंग परेका स्थानियबासिन्दाले चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरेका छन् । सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत बागछेडादेखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सार्वजनिक बस छिडिखान पुर्‍याइएको हो । बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा केही दिन पहिले सडक सरसफाइ र मोड चौडा बनाउने…

Read More

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाली टोली सहज जित निकाल्ने अपेक्षामा हुनेछ । साफ महिला च्याम्पियनसिप पछि नेपालले पहिलो पटक भारतसँग खेल्न लागेको हो । साफमा नेपालले भारतलाई हराएको थियो । दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराएको थियो । गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रने नेपाललाई आजको खेलमा हराउँदै आफूलाई बलियो सावित गर्ने मौका छ । यता भारत पनि नेपाललाई हराउँने योजनामा हुनेछ…

Read More

प्रतिनिधि सभाको बैठक  बुधबार (आज) बस्दैछ।  बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। संसद् सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णायार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  त्यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस गर्नेछन् । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार…

Read More

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। बुधबार राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

लुम्बिनी प्रदेश सरकारले बुधवार (आज) स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ । लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

Read More

धनगढी: निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ। १९ माघमा बाँकेबाट पक्राउ गरेका कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो। २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो। उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन्। २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते…

Read More