काठमाडौँ – गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला…
Browsing: समाचार
डोटी – चैत्र १७ गते देखि सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा ९एसइई० का लागि डोटीमा एक परीक्षा केन्द्र थप गरिएको…
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । कांग्रेस…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ ।…
काठमाडौँ – कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।…
लमजुङ – चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को…
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ…
काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडको कार्डसम्बन्धी सम्पूर्ण कारोबार २ दिनका लागि अवरुद्ध हुने भएको छ । बैंकले…
कैलाली – कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु¥याइएको छ । विसं २०७८ मा…
काठमाण्डाै – विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने…