Browsing: समाचार

काठमाण्डाै – चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ…

काठमाडौँ – भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना…

कञ्चनपुर – भिमदत्त नगरपालिका-४ चम्मन चोकमा म.१ प ६२७२ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ । सु.प.प्र.०२-००१ ख ११६१ नम्बरको बसमा…

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच…

काठमाडौँ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले विभिन्न ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ…

प्रदेश १तेह्रथुम – सीता गुरुङपाँचथर – भीष्मराज आङदेम्बेधनकुटा – सुनिल थापासंखुवासभा – दीपक खड्काओखलढुंगा – रामहरि खतिवडाइलाम २ – बाँकीझापा…

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन् । राष्ट्रपति भण्डारीलाई उच्च ज्वरो देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना…

नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेश…