धनगढी : कैलालीमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको छ।
जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा आइतबार पासोमा परेको अवस्थामा पाटे बाघ मृत भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयकाअनुसार स्थानीयले पासोमा परेको अवस्थामा बाघ मृत भेटिएको देखेपछि खवर गरेपछि प्रहरी घटनास्थल पुगेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले प्रहरीको टोली घटनास्थल पुगेको बताउँदै वनका कर्मचारीलाई बोलाइएको जानकारी दिए।
Facebook Comments Box