धनगढी: दार्चुलामा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–५ सैकेबगर स्थित कुलेश्वर नौगाड सडकखण्डमा बा३ क ३०९९ नम्बरको ट्याङकरको ठक्कर दिदा सोही ठाउँका ५५ वर्षीय हरीसिह एैरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको घटनास्थलमै मृत्यु भएको हो। चालक संखुवासभा घर भएका सुरत तामाङ र ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box