काठमाडौँ — सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको छ । अब ६८ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था सरकारले गरेको हो ।
हालसम्म ७० वर्ष उमेर पुगेका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराइँदै आएको छ ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ वर्षकै उमेरमा वृद्धभत्ता पाउने व्यवस्था गर्नू भन्ने निर्देशन धेरै पहिलेदेखि दिइसकेपनि २०७९/८० को बजेटले ६८ वर्षभन्दा माथिका व्यक्तिले वृद्धभत्ता पाउने व्यवस्था गरिएको छ ।
Facebook Comments Box