काठमाडौँ – मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे अभियानी तथा सुकुम्बासीहरुसँग प्रहरीको झडप भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्वासीहरू मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला जलाउनमा प्रहरीले अवरोध गर्दा झडप भएको बताइएको छ ।
Facebook Comments Box