काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।
ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् ।
Facebook Comments Box