काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेसँग तालमेल गर्न समिति बनाएको छ ।
पार्टीले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको एक नेताले जानकारी दिए ।
समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य छन् ।
Facebook Comments Box