काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले अस्वस्थ भएका छन्।
आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी चार दिनदेखि बिरामी रहेको जानकारी दिए।
हाल आले नर्भिक अस्पतालमा उपचाररत रहेको डेङ्गु र टाइफाइड संक्रमण भएको स्वकीय सचिव रेग्मीले बताए ।
Facebook Comments Box