काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका छ ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
Facebook Comments Box