कञ्चनपुर- कञ्चनपुर–२ नेपाली कांग्रेसका नेता एनपी साउद निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गर्दै साउद प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । साउदले २८ हजार १०० मत ल्याउँदा एमालेका धामीले २१ हजार ६४५ मत पाएका छन् ।
Facebook Comments Box