काठमाण्डाै – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।
अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहाेस् सूची :
Facebook Comments Box