धनगढी: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन काठमाडौंमा जारी छ। सुदूरपश्चिम प्रदेशबाट पनि केन्द्रिय महासचिवदेखि केन्द्रीय सदस्यमा उम्मेदवारहरुले दाबी गरेका छन्।
सुदूरपश्चिमबाट महासचिवमा बाजुराका नरेश रोकाया, बैतडीका गोबिन्द गिरी, सचिवमा मर्यादा विष्ट, गणेश ऐरि, रक्षा बम, चुडामणी भट्ट, खेम राज जोशी, स्थायी कमिटी सदस्यमा कमल रोकाया, मनोज राई भरतसिंह धामी र केन्द्रिय सदस्यमा नरेन्द्र कार्की, दिवान धामी, रविन्द्र धामी, रविन नाथ, हिमेश थापा र हेमन्त रेग्मी रहेका छन्।
Facebook Comments Box