कर्णाली – कर्णाली प्रदेश सरकारले चैत १६ गते सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश सरकारले मन्त्री परिषद्बाट निर्णय गरेर चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राम नवमीका दिन प्रदेशका दसैँ वटा जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा सार्वजनिक बिदा हुने छ।
Facebook Comments Box