काठमाडौँ – आज (मंगलबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७७ अंकले बढेको छ। यससँगै सूचक १८७२.६५ विन्दुमा आएको छ।
यस अवधिमा ५१ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको छ। ९ कम्पनीको १०६ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल १० वटा कारोबार भएको हो। ६ कम्पनीको मूल्य बढ्दा २ को भने घटेको छ।
Facebook Comments Box