कञ्चनपुर- कञ्चनपुरमा नालाको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
पुनर्वास नगरपालिका–१० विकासबस्तीकी अन्दाजी २८ वर्षीया तारा बिष्टको घर नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ।
Facebook Comments Box