सप्तकोशी नदीमा पानीको बहाव २५ वर्षयताकै उच्च भएको छ। पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्।
रातिको तुलनामा पानीको बहाब अहिले अलि कम भएको छ। प्रहरीका अनुसार पानीको बहाब अहिले ४ लाख ५२ हजार क्यूसेक प्रतिसेकेण्ड रहेको छ। यो रेकर्ड २५ वर्षदेखि यताकै उच्च भएको जानकारीमा आएको बताएको छ।
Facebook Comments Box