Author: Dipak Dhamala

काठमाण्डौ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका…

Read More

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ।   युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ।   बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २१ पैसा र बिक्री दर १४६ रुपैयाँ ८९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री…

Read More

काठमाण्डौ –  सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।   प्रधानमन्त्री निवास बालुवाटारमा  बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ । लामो समयसम्म शीर्ष नेताहरुबीच सहमति नजुट्दा उम्मेदवारका आकांक्षीहरु नै अलमलमा परेका छन् । 

Read More

काठमाण्डौ – आजदेखि काठमाण्डौ उपत्यकाका सडकहरुहरुमा गाडीको चाप निकै घटेको छ । हिजोसम्म बिहान बेलुका लामो जाम भएको काठमाण्डौ भित्रिने मुख्य नाकामा पनि आज चाप घटेको छ । हिजो बेलुकीदेखि नै मुख्य नाका नागढुङ्गा र जगातीमा गाडीको चाप घट्न थालेको ट्रापिक प्रहरीले जनाएको छ । अहिले विस्तारै उपत्यकाका सडकहरु खाली हुन थालेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले बताउनुभयो । यातायात व्यवसायीका अनुसार १५ देखि २० लाख जना सम्मले काठमाण्डौ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने हिजो बेलुकीसम्ममा ६ लाख ५० हजारले काठमाण्डौ छाडेका छन् । यो भने सार्वजनिक गाडीमा चढेर गएका यात्रुको…

Read More

ताप्लेजुङ – ताप्लेजुङमा आईएमई मनिट्रान्सफर लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सदरमुकाको वीरेन्द्रचोकमा रहेको आईएमईबाट हिजो बिहान साढे नै बजेतिर लुटपाट भएको थियो । घटनामा संलग्न भएको आरोपमा फुङलिङ नगरपालिका २ घर भएका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुका प्रहरी नायव उपरिक्षक कैलास राईले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिसँग ६ लाख नगद र केही गहना भेटिएको पनि उहाँले बताउनुभयो । अम्बर श्रेष्ठको आईएमईबाट ११ लाख ५५ हजार नगद र सुनसहित झण्डै नौ करोड रुपैयाँ बराबरको सम्पती लुटपाट भएको व्यवसायीको दाबी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहितको टोलीले लुटेराहरुको खोजी गरिरहेका प्रहरीले…

Read More

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताए । पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको बताए ।पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो । ’उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको…

Read More

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले ओसासुनासँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा रियलले अङ्क बाँड्नुपरेको हो । खेलको ४२ औँ मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५औँ मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । खेलको ७८औँ मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । त्यसलगत्तै करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न चुकेपछि रियल जित निकाल्न असफल रह्यो । यो बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियल ७ खेलमा १९…

Read More

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले गठबन्धनभित्र कांग्रेस सहयोगी दलहरुलाई सिध्याउने प्रयासमा लागेको बताएका छन् । कांग्रेसले आफ्नो नेताहरुलाई व्यवस्थापनका नाममा अन्य सहयोगी दलहरूलाई सिध्याउन खोजेको यादवले आरोप लगाए । ‘मेरो नेता फलानो उसलाई व्यवस्थापन गर्नुपर्छ, भन्ने कांग्रेसको भनाइ छ । तर उहाँको नेता मात्रै सबै ठाँउमा छ, अनि अरु दललाई व्यवस्थापन गर्नुपर्दैन ? यहि विषयमा हाम्रो विमति हो । नेताको व्यवस्थापन भन्दा पहिला दलको सुनिश्चितता हुनुपर्छ, दलले नेताहरु व्यवस्थापन आफूभित्र गर्ने हो,’ उनले भने । गठबन्धनभित्र सिट बाँडफाँटमा असन्तुष्टि जनाएको जसपाले कांग्रेसले सहमति तोडेको आरोप लगाएको छ । ‘मधेश प्रदेशमा प्रतिनिधि सभा सदस्यमा कांग्रेसले ५० प्रतिशत…

Read More

काठमाण्डाै – दशैँ/तिहार र छठलाई केन्द्रित गरी सञ्चालन गरिएका सुपथ पसल झण्डै एक हप्ताका लागि बन्द भएका छन् । साल्ट ट्रेडिङले पाँच दिन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ८ दिन सुपथ मूल्यका पसलबाट बिक्रीवितरण नगर्ने भएका हुन् । साल्टले आजदेखि द्वादशीसम्म र खाद्यले हिजोदेखि पूर्णिमा बिक्रीवितरण बन्द गरेको छ । तर खसीबोका तथा च्याङ्ग्रा भोलि नवमीसम्म बिक्री गरिनेछ । सरकारले सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गरिरहेको छ । खसीबोका प्रतिकिलो ६ सय ७० र च्याङ्ग्रा १२ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार हिजोसम्म झण्डै १५ सय खसीबोका काठमाण्डौ…

Read More

मकवानपुर – मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक–५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी–८ का कल्पना राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो । एक जनाको हेटौँडा अस्पताल र एक जनाको चुरेहिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाई मन्दिर नजिक गएराति साढे १२ बजे काठमाण्डौबाट दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस अनियन्त्रित भइ खसेको प्रहरीको भनाइ छ। घाइते ३६ जनामध्ये दुई जनाको काठमाण्डौको बीएण्डबी अस्पताल, तीन जनाको पुरानो…

Read More