Author: Nisha Shrestha

काठमाडौँ – सत्ता गठबन्धनले समानुपातिक प्रतिनिधित्वको बन्द सूची पेस गरिसकेपछि प्रत्यक्षतर्फको सिट बाँडफाँट टुङ्ग्याउने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार असोज ४ गते गठबन्धनको बैठक बसेर क्षेत्र (सिट) बाँडफाँट टुङ्गो लगाउने समझदारी बनेको छ । सहमति जुट्न नसकेपछि जसपा अध्यक्ष उपेन्द्र यादवले गठबन्धन छोड्ने चेतावनी यसअघि नै दिएका थिए । तर, मल्ल भने निर्वाचन क्षेत्र बाँडफाँटका बारेमा गठबन्धन दलबिच सकारात्मक दिशामा छलफल भइरहेको बताए । माओवादी पार्टी पदाधिकारीको बुधवारको बैठकले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको जनाइएको छ…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा सुरु भएको छ । राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अध्यक्ष…

Read More

कैलाली – नेपाल प्रहरी सेवा प्रभावकारिताको मुल्याङ्कन गर्न तथा सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरुप संचाल गरिएको “नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन(Police Baton)२०७९” को पूर्व निर्धारित कार्यतालिका बमोजिम यस कार्यालय तथा मातहत ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्ती समेत निरीक्षण/अनुगमनको लागी छनौट भएकोमा मिति २०७९ भाद्र २८ गते ईलाका प्रहरी कार्यालय टिकापुर, प्रहरी चौकी सत्ती र आज मिति २०७९।०५।२९ गते “नेपाल प्रहरी कार्य दक्षता मुल्याङ्कन (Police Baton),२०७९” केन्द्रिय मुल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक श्रीमान् उत्तम राज सुवेदी, प्रहरी बरिष्ठ उपरीक्षक डा.मनोज कुमार के.सी. सहितको निरीक्षण टोलीबाट निरीक्षण अनुगमन कार्य सम्पन्न भएको छ ।…

Read More

काठमाडौँ – बेलायतकी महारानी एलिजाबेथको निधनसँगै उनको जीवनसँग सम्बन्धित घटनाहरू टेलिभिजन, इन्टरनेटमा चर्चा भइरहेका छन् । यी मध्ये एउटा उनको ह्यान्डब्यागको रहस्यसँग सम्बन्धित चर्चा हो। रानीको ह्यान्डब्यागबाट कर्मचारी र सुरक्षा अधिकारीले खास संकेत पाउने गर्दथे । ती संकेतहरू के थिए र कसरी सुरक्षा अधिकारीलेहरूले रानीको ह्यान्डब्यागबाट जानकारी पाउथे, यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य। ‘ह्यान्डब्याग’ र गोप्य सन्देश रानीले आफ्नो ७० वर्षको लामो शासनकालमा विश्वका विशिष्ट व्यक्तिहरूसँग भेटघाट र अन्तरक्रियामा बिताइन्। यसक्रममा उनले एउटा नयाँ तरिका सोचिन। उनलाई कसैलाई भेट्नुअघि र भेटका दौरान आफ्नो ह्यान्डब्याग’ को सञ्चालनबाट दरबारका कर्मचारी लगायत सुरक्षा अधिकारीहरूलाई जानकारी दिने उपाय अपनाउन मन लाग्यो ।…

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताइन् । सांसद राजेन्द्रकुमार केसीले वर्तमान संसद् बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसद्को कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल सकिन लागे पनि अछामको शिक्षा, स्वास्थ्य, यातायातलगायत विकासमा सरकारले विशेष ध्यान दिुनपर्नेमा जोड दिए । सांसद महेन्द्रकुमारी लिम्बूले संसद्मा…

Read More

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएको उल्लेख गरेका छन् । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएकाले सबैले मिलेर टुंग्याउनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायको विषय टुंग्याउने कुरामा नेकपा एमालेको साथ र सहयोग सदैव रहने प्रतिवद्धता जनाए । उनले संक्रमणकालीन न्यायको विषय निर्विवादित रुपमा सहमतिबाट नै टुंगिनुपर्ने बताए । उनले भने, ‘यो विषय हामी सबैको साझा विषय हो । यो विषय हामी सबैले टुंग्याउनुपर्ने साझा विषय हो । त्यसमा हामी प्रष्ट छौँ…

Read More

महेन्द्रनगर – सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजनामा लागूऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जि.प्र.का.कञ्चनपुरको समन्वय र भिमदत्त न.पा. वडा नं. १२ को सहकार्यमा तथा व्यवस्थापनमा ऐ. वडा कार्यालयको सभाहलमा विभिन्न विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिवावक, विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न संघ संस्थाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले लागूऔषधबारे समाजमा देखा परेका असर, रोकथाम तथा लागूऔषध दुर्ब्यशनी सम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रममा उठेका विद्यार्थी, शिक्षक र अभिवावकहरुका जिज्ञाशाहरुलाई जवाफ समेत दिनु भएको थियो ।

Read More

काठमाडौं – नेपालमा दलित समुदायका मानिसहरूमाथि जातकै आधारमा हुने हिंसा र भेदभाव बढ्दो रहेको भन्दै चिन्ता व्यक्त भएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय दलित विभागले समता फाउण्डेसनसँगको सहकार्यमा गरेको ‘दलित मानव अधिकार पुस्तक २०७८’ सार्वजनिक र मानव अधिकार सुनिश्चितताका लागि सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रियामा सहभागीले दलित समुदायको मानव अधिकार जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । कार्यक्रममा समता फाउण्डेसनद्धारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय…

Read More

एजेन्सी – आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ । उनी त्यतिबेला १५ वर्षकी थिइन् । गत वर्ष उनले अनिच्छुक हत्या र जानाजानी चोटको लागि दोषी स्वीकार गरेकी थिइन । दुवै अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन्छ । लुइसलाई मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले सजाय सुनाएका हुन् । न्यायाधीशले उनलाई आवासीय सुविधामा राख्न आदेश दिएका छन,…

Read More

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाए । सांसद खगराज अधिरारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गरे । उनले अघिल्लो सरकारले मुलुकभर एक सय ६५ निर्वाचन क्षेत्रमा…

Read More