बझाङ : जिल्लाको दुई पालिकामा खेलकुद समिति गठन भएको छ । केदारस्युँ गाँउपालिकामा हरिष मल्ल (साजन)को संयोजकत्वमा ४ सदस्य समिति गठित भएको हो ।
यसैगरी साईपाल गाउँपालिकामा रन्धोज धामीको संयोजकत्वमा ३ सदस्य समिति गठन भएको जनाएको छ । एक जना मनोनयन गर्न बाकि रहेको समितिले जनाएको छ ।
दुर्गाथली गाँउपालिकाबाट पनि खेलकुद समितिको नाम सिफारिश भएर जिल्ला खेलकुद समितिलाई बुझाएको जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए ।
बाकी रहेका ९ वटा पालिकाले पनि एक हप्ता भित्र सबै पालिकाले शिफारिस गरिदिन समेत अध्यक्ष रोकायाले आग्रह गरेका छन् ।
यी हुन् ०८० साल पौष १६ गते भएका निर्णयहरु:
Facebook Comments Box