धनगढी : नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध तेस्रो विकेट गुमाएको छ ।
युवा विकेटकिपर उत्तम थापामगर र अर्जुन कुमाल आउट भएका हुन् ।
जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको छ ।
Facebook Comments Box