काठमाडौँ : प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणाले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी छिन् ।
मंगलबार प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले २०५३ सालमा ५० हजारमा किनेको बताएकी हुन् ।
‘मैले ५० हजारमा २०५३ सालमा जग्गा किनेको हो । घेटाला २०६८ सालमा भएको छ’ राणाले भनिन् ।
उनले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबि गरेकी छिन् ।
Facebook Comments Box