काठमाडौं : कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै छ ।
निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको हो।
आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।
Facebook Comments Box