धनगढी : बझाङको बित्थडचिर गाउँपालिका अध्यक्ष अमर महरकी श्रीमतीलाई दोहोरो सुविधा लिएको खुलेको छ । देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी शारदा बमसहित ९ जनाले दोहोरो सुविधा लिएका हुन ।
उनिहरु कार्यालयमा उपस्थित नभएरै ३ लाख ५६ हजार ९२४ रुपैयाँ बुझेका छन् । यसरी बुझेको दोहोरो सुविधा अशुल गर्नु भन्दै महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ ।
कार्यालयमा उपस्थित नभएरै दोहोरो सुविधा लिने कर्मचारीहरु निम्नअनुसार रहेका छन् ।
Facebook Comments Box