काठमाडौं : दार्चुलामा भूकम्प गएको छ ।
आज जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ५: ५० मा गएको भुकम्प ३.४ म्याग्निच्युड मापन गरिएको छ ।
Facebook Comments Box