धनगढीः हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ परेका छन्।
हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा नगरपालिका-१ का ५० वर्षीय मोहन चौधरी र सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका-३ बस्ने ४३ वर्षीय सुरतबहादुर खड्का पक्राउ परेका छन्।
दुबैजनालाई बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
Facebook Comments Box