काठमाडौँ: प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन्। त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ।
सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले नेपाली कांग्रेससँग नयाँ समीकरण बनाएर सरकार गठन गर्ने सहमति गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। तापनि, दाहालले राजीनामा नदिएर संसद फेस गर्ने भएका छन्।
Facebook Comments Box