धनगढी: सुदूरपश्चिम प्रदेश सरकारकी राज्यमन्त्रीलाई शोक परेको छ। भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई शोक परेको हो।
हिजो शनिबार राति उनका ससुराको निधन भएको हो। कैलालीस्थित गेटा बस्दै आएका ८७ वर्षीया गोरे साउदको हिजो निधन भएको बताइएको छ।
मृतक साउदको आज गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
Facebook Comments Box