काठमाडौंः नेपाल प्रहरीका एक डिएसपीको काज सरुवा गरिएको छ। चितवन टाँडीका डीएसपी हेम केसी तानिएर जर्गाहा पुगेका हुन्।
इलाका प्रहरी कार्यालय टाँडी प्रमुखको जिम्मेवारीमा डिएसपी रन्जन अवा पठाइएको नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी दानबहादुर कार्कीले बताए।
सप्तरीबाट अवालाई त्यहाँ पठाइएको हो। केसीलाई कमान्ड गर्न नसकेको भन्दै तानेको बताइएको छ।
Facebook Comments Box