बैतडीः बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको पुर्चौडी नगरपालिका–८ टुणेत खोला स्थित बगरमा सोही ठाउँका अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अगाढी बढाएको छ।
Facebook Comments Box