बैतडी– बैतडीको सुर्नया गाउँपालिका १ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन् ।
उनले १५५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याए । सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
Facebook Comments Box