कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले र काँग्रेसबीच कडा प्रतिष्पर्धा भइरहेको छ । ३२६ जम्मा मत गणना हुँदा एमालेले ११५ मत पाएको छ भने काँग्रेसले ११३ पाएको छ।
एमाले काँग्रेस भन्दा जम्मा २ मतले अगाडि रहेको छ । यस्तै माओवादी केन्द्रले ६४, एकीकृत समाजवादीले ९ मत प्राप्त गरेको छ ।
उपमेयरमा मांग्रेसले १ सय १०, एमालेले ९७, माओवादी केन्द्रले ७ र समाजवादीले ८ मत प्राप्त गरेको छ ।
Facebook Comments Box