कञ्चनपुर– कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।
नगरपालिकाको वडा नम्बर १० मा कांग्रेसका चन्द्रहादुर सिंह ९ सय ९ मतसहित विजयी भएका छन् । उनी प्यानल सहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गंगाराम खड्काले ६ सय ७१ मत ल्याएका ल्याएर पराजित भए ।
Facebook Comments Box