अछाम– अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् ।
अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार ५५५ मत पाए । तेस्रो स्थानको एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार ५९० मत पाए ।
उपाध्यक्षमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही तीन हजार १०० मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी मायादेवी बुढाले दुई हजार ५७३ मत पाइन् । एकीकृत समाजवादीकी देभकला चलाउने ९खत्री० ले एक हजार ५७८ मत पाइन् ।
Facebook Comments Box