काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।
उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।
Facebook Comments Box