काठमाडौँ – मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न चार बजेका लागि बैठक बोलाएका हुन् ।
प्रशासन बालुवाटार स्रोतका अनुसार दर्जन बढी नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने भए पनि केही महत्त्वपूर्ण नियुक्ति तथा निर्णय हुँदै छ ।
Facebook Comments Box