कञ्चनपुर – पुनर्वास नगरपालिका ५ स्थित सिमरी र रातोखाली गाउँमा दोदा नदिको बाढी पस्दा १४३ घर डुबानमा परेका छन् ।
बाढीबाट प्रभावित क्षेत्रका स्थानीयहरुको उद्धारमा नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।
पुनर्वास नगरपालिकाले उक्त बाढी पिडितहरुलाई सुरक्षित स्थानमा राख्ने र राहत खाद्य सामाग्री र उद्धार सामाग्री उपलब्ध गराइ रहेको बाढी प्रभावित क्षेत्रमा पुगेका मेयर तोयप्रसाद शर्माले बताएका छ ।
Facebook Comments Box