काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको छ ।
केहिबेर अघिबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनौटको मापदण्डबारे छलफल भैरहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
Facebook Comments Box