काठमाडौँ – नेपाली काँग्रेसका नेता डा।मिनेन्द्र रिजालले आफूले नेपाली काँग्रेस संसदीय दलको समन्वय समिति ९अर्थ मन्त्रालय०को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई उम्मेदवार नबनाएको खुलासा गरेका छन् ।
समितिबाट आफूले राजीनामा दिएको र अस्वीकृत भएको दुई पत्र फेसबुकमा पोस्ट गर्दै नेता रिजालले लेखेका छन्, “हाम्रो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उम्मेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु ।”
Facebook Comments Box